‘सिंगापुरे सारी’ पाएपछि अञ्जनीले के गरिन् ? (भिडियोसहित)

तीजका अवसरमा मनकुमारी सुनार र हेमराज अधिकारीले ‘सिंगापुरे सारी…’ बोलको गीतको म्यूजिक भिडियो ल्याएका छन् । मनकुमारी, हेमरा र नविन परियारको आवाज रहेको गीत दीपक थापाले लेखेका छन् । म्यूजिक भिडियोमा भने अञ्जनी अधिकारी र नरेन्द्र सिजापतीले मोडलिङ गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड