राता मकैले चुनाव हारेपछि….(भिडियो)

हास्य कलाकार किरण केसी चुनावमा पराजित पात्रकोरुपमा देखिएका छन् । गायत्री थापा र कोपिला छिनालको गीत ‘चुनाव…’ को म्यूजिक भिडियोमा केसी पराजित पात्रकोरुपमा देखिएका छन् ।

दिग्गज द्यौरालीको शब्द र संगीत रहेको गीतको निर्देशन गायत्री थापाले गरेकी छन् । रविन थापाको कोरियोग्राफीमा किरण केसीसहित निर आलो, कोपिला छिनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड