अदिति बुढाथोकी

अनमोल केसीको जोडी भएर पर्दामा रोमान्स गर्ने तयारीमा रहेकी अदिति बुढाथोकीको अहिले सिने क्षेत्रमा चर्चा छ । करिब ६ वर्ष अघिदेखि मोडलिङ सुरु गरेकी अदिति केहि विज्ञापनहरुमा देखिएकी छिन् । म्युजिक भिडियो र चलचित्रबाट प्रस्तावहरु आए पनि खासै वास्ता नगरेकी उनले ‘क्रि’ मा अनमोलको जोडी भएर अभिनय गर्ने पक्का पक्की भएको छ । बलिउडप्रति रुची बढाइरहेकी अदितिले नेपाली सिनेमाबाटै डेब्यु गर्ने भएकी हुन् । भारतमा सोनी इन्टरटेन्मेन्टले निर्माण गर्ने तीन वटा म्युजीक भिडियोमा अभिनय गर्ने तयारी रहेको उनले बताएकी छिन् ।

 

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड