‘महको म’ सार्वजनिक हुँदै

हरिवंश आचार्यपछि अब मदनकृष्ण श्रेष्ठको किताब सार्वजनिक मंगलबार हुने भएको छ। मह जोडिको रुपमा परिचित हरिवंश र मदकृष्ण अब दुबै लेखनीमा आएका हुन्। हरिवंश आचार्यको चिना हराएको मान्छे र हरिबहादुर पछि अब मदनकृष्ण श्रेष्ठको ‘महको म’ सार्वजनिक भएका हुने भएको हो। ‘महको म’ विमोचन कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिहरु पनि हुनेछन्। कार्यक्रममा मदन कृष्ण, छोरा यमन श्रेष्ठ र छोरी सराना श्रेष्ठले गीत गाउनेछन्। मदन कृष्णकै शब्द रहेका गीतहरुमा मदन र यमनले आवाज दिनेछन्।

जन्मेको ६ महिनामै आमा गुमाएका मदनले किताबमा आफू क–कस्को काखमा हुर्किएँ भन्ने कुराहरु पनि समेटेका छन्। कितवामा मदनको स्कुल जीवन, कलेज जीवन र प्रेम जीवनलाई पढ्न पाइने छ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड