यस्तो पो देउसी …. एक पटक अवश्य सुन्नुहोस्

युट्युबमा नेपालकै पहिलो देउसी गीत भनेर एउटा अडियो गीत निकै भाइरल भईरहेको छ । वि.सं २०४२ सालमा रेर्कड भएको भनिएको उक्त देउसीको शब्द संकलन शिवनारायण जोशीले गरेका हुन् । शिवनारायण र गोपाल गुरुङको स्वर रहेको देउसी गीतले धेरैलाई पुरानो याद दिलाएको छ ।

तिहारमा देउसी खेल्ने परम्परा समय अनुसार बदलिँदै गईरहेको परिस्थितिमा सार्वजनिक उक्त देउसीलाई निकै राम्रा प्रतिक्रियाहरु प्राप्त भएका छन् । सुन्नुहोस् अडियो ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड