“तिमीलाई भुल्ने ट्याब्लेट बजारमा आएको छ”

  • प्रेम पुन

मुक्तक

तिमीलाई भुल्ने ट्याब्लेट बजारमा आएको छ ।
बजारबाट अब मेरो दराजमा आएको छ ।
अब त खान पनि नसकिने भयो प्रिय,
पहिले सयमै पाउँथ्यो अहिले हजारमा आएको छ ।

——————————————————————————————————————————-

तिमीलाई सम्झिरहने यो बानी फेर्नु छ ।
ज्योतिषीले सुनाएको कहानी फेर्नु छ ।
जीन्दगीमा नयॉ यात्रा गर्नुपर्छ फेरी,
तिम्रै यादमा भिजेको सिरानी फेर्नु छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड