लालबाबु पण्डितको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’

पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको जीवन कथा अब पुस्तकमा पढ्न पाइने भएको छ। उनको जीवनी पुस्तक सिंहदरबार
बदल्ने संघर्ष तराईवासीको महान पर्व छठको अवसर पारेर पब्लिकेसन नेपालयले घोषणा गरेको हो। पूर्वी तराईको अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका उनी निकै चर्चित भएका थिए ।

केहि वर्षअघि मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिरहेकै बेला कमै चिनिएका राजनीतिज्ञ पहिलोपटक मन्त्री बनेका थिए। ‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र सार्वजनिक हुने छ। पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड