सन्ध्याको सुन्दरता (फोटो फिचर)

नायिका सन्ध्या केसीको चर्चा ब्यापक छ । उनको फिल्म ‘हेप्पी न्यू इयर’ रिलिजको तयारीमा छ । आफ्नो सुन्दरताका कारण पनि सन्ध्या चर्चामा रहन्छिन् । मिडिया लाईनबाट करिअर सुरु गरेकी उनी ‘ड्रिम्स’बाट नेपाली फिल्ममा डेब्यु गरेकी थिईन् । ‘ड्रिम्स’मा अनमोलको गर्लफ्रेन्ड बनेर भूमिका निभाएकी उनले त्यसलाई आफ्नो डेब्यु फिल्म भन्दा पनि केवल अतिथि भूमिका भन्छिन् । ‘कमलेको विहे’ उनले त्यसपछि गरेको फिल्म हो । तर त्यो फिल्म रिलिज भएको छैन् । रिलिजको हिसावले सन्ध्याको ‘हेप्पी न्यू इयर’ पहिलो फिल्म हुनेछ ।

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड