स्वेताको खुशी (फोटो फिचर)

लामो समय पछि कान्छी मार्फत पर्दामा आउन थालेकी स्वेता खड्का फिल्मको प्रमोशनमा ब्यस्त छिन् । पति वियोगममा लामो समय विक्षिप्त बनेकी स्वेता सबैको प्रेरणाको स्रोत बनेकी छिन् । गहिरो दुखलाई पनि पार गरेर खुशी भएकी स्वेताबाट धेरैल धेरै कुरा सिक्न सक्छन् । उनी कान्छी फिल्मबाट निर्माताको रुपमा पनि अगाडि आएकी छिन् । दयाहाङ राई स्वेताको अपोजिटमा मुख्य भूमिका निर्वाह गरेका छन् । आज हामीले कान्छी फिल्मको सुटिङका क्रममा लिइएका केहि फोटोहरु पस्केका छौँ । जहाँ उनको खुशी झल्किएको छ । हेरौँ, केहि फोटोहरु । 

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड