भारतको एमटिभीमा छाएकी नेपाली सबिता (फोटोफिचर)

भारतको चर्चित टेलिभिजन रियालिट शो ‘इंडियाज नेक्ट टप मोडल सिजन ३’को प्रतिस्पर्धा केहि समय अघि सकियो । उक्त शो मा नेपालको तर्फबाट मोडल सबिता कार्कीपनि पुगेकी थिईन् । रियालिटी शो मा सबिता फस्ट रनरअप भएकी थिईन् । हेरौँ उनै सबिताका केहि फोटोहरुः

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड