बोल्ड दृश्यले भरिएको ‘झिग्राना’ युट्युबमा

रिलिजको समयमा बोल्ड दृश्यका कारण चर्चामा आएको हरर फिल्म ‘झिग्राना’ युट्युबमा रिलिज भएको छ । गोल्डेन याक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई सोहि नामको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योति कार्की, अरुण रेग्मी, शान्ति गिरि लगायतको अभिनय रहेको फिल्मलाई पासाङ लामाले निर्देशन गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड