प्रणील गुरुङको गीतमा करिश्मा ढकाल (भिडियो)

प्रणील गुरुङको लय तथा शब्दमा रहेको ‘झिल्केको इन्ट्रि’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समयमा निकै चर्चामा आएको सफलता म्युजिक प्रा.लिले बजार ब्यवस्थापन गरेको छ। भिडियोमा चर्चित मोडेल करिस्मा ढकाल, आरुषी, मिलन र धुर्बलाई मुख्य भूमिकामा देख्न सकिन्छ । क्यमरा र सम्पादनमा प्रजल्ला घिमिरे रहेका छन भने निदेशनमा प्रजोल थापा छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड