प्रदीपकी हिरोइन् जसिताको ग्ल्यामरस् लुक्स (फोटो फिचर)

मिलन चाम्सद्धारा निर्देशित फिल्म हो ‘लिलिबिलि’ । प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्ममा नायिकाको रुपमा जसिता गुरुङ छिन् । यो उनको डेब्यु फिल्म हो । नायिका प्रियंका कार्की र अनुप विक्रम शाहीको पनि मुख्य भूमिका रहेको ‘लिलिबिलि’ चैत्र २० गते रिलिज हुँदैछ । जसिता गुरुङ यो फिल्मबाट निकै आशावादी छिन् । नेपालमा उम्दा सुपरस्टार प्रदीपसँग पहिलो फिल्ममै काम गर्न पाएकी जसिता मख्ख छिन् । लण्डन निवासी जसिता गुरुङ हाल फिल्म प्रचारका लागि नेपालमा छिन् । हेरौँ, उनका केही तस्विरहरु ।

 

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड