बरुण धवनको नयाँ फिल्म ‘अक्टुबर’को ट्रेलर रिलिज

बलिउड अभिनेता बरुण धवनको नयाँ फिल्म ‘अक्टुबर’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा बरुण धवन यसअघिको फिल्म भन्दा फरक भूमिकामा छन् । बरुणको अपोजिटमा बनिता सन्धु देखिएकी छिन् । फिल्म आगामी अप्रिल १३ तारेखमा रिलिज हुँदैछ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड