हाँस्यब्यंग्य साँझमा राजा राजेन्द्रको पेट मिचीमिची हसाँउने ब्यंग्य (भिडियो)

युवा हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको हाँस्यव्यंग्य साँझ सम्पन्न भएको छ । सोमबार राजधानीको आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजना र रेडियो अडियोको प्रस्तुतिमा भएको कार्यक्रममा राजा राजेन्द्रले चोटिला हाँस्यव्यंग्य प्रस्तुतिमार्फत सन्देश र मनोरञ्जन दिएका थिए ।

मृगौला पीडित, क्यान्सर पीडित र विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको हाँस्यव्यंग्य साँझमा राजनराज शिवाकोटी मिना निरौला, बद्रि पंगेनी, अमृत खाती लगायतका कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रमलाई हाँस्यकलाकार जितु नेपाल र भिजे तथा गायिका शोभा त्रिपाठीले संचालन गरेका थिए ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड