अब युट्युबमै हेर्नुहोस् बर्षा र शुशिल अभिनित ‘कारखाना’ (भिडियो)

बर्षा शिवाकोटी र शुशिल श्रेष्ठको अभिनय रहेको चलचित्र ‘कारखाना’ सार्वजनिक भएको छ । चलचित्रलाई शुक्रबार बिहान युट्युबमा सार्वजनिक गरिएको हो । अमरदिप सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका छन् । नवराज उप्रेतीको सिनेम्याटोग्राफीमा बनेको चलचिमा अनन्त घिमिरेको सम्पादन, चन्द्र पन्तको द्धन्द र कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रमा अनि शाही, हर्कुलस बस्नेत र कल्याण सिंहको संगीत छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड