मेकअप पछि चिन्नै मुस्किल परेको थियो यी १० बलिउड कलाकारहरुलाई

अमिताभ बच्चन र ऋषि कपूरको फिल्म ‘१०२ नट आउट’ ४ मे देखी रिलिज हुदैँछ । फिल्ममा अमिताभ बच्चन १०२ बर्षको बुवाको भुमिका छन् त्यो पनि ७५ बर्षिय ऋषि कपूरको । प्रोथेस्टिक मेकअपको कारणले उनीहरु दुवैलाई एकदमै फरक फरक रुप दिइएको छ । उसो त बलिउडमा मेकअपको कारणले बास्तबिक सेलिब्रेटीलाई चिन्नै मुस्किल हुने फिल्महरु पनि आएका छन् । आज हामी तिनै कलाकारहरुको बारेमा तपाईहरुलाई जानकारी गराउँदै छौँ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड