साहित्यकार अमर न्यौपानेको गीतमा पल अशक्त, सम्हाल्दै सृष्टि

कुशल भिडियो सम्पादक निशान घिमिरेको निर्देशनमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो महल’बोलको म्युजिक भिडियोमा पल शाह र सृष्टि खड्कालाई फिचरिङ गरिएको छ । हरि लम्सालको संगीत रहेको गीतमा साहित्यकार तथा सर्जक अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ । गीतको भिडियोलाई रबिन्द्र बरालले छायांकन गरेका हुन् भने गीतमा बिमला तामाङको मेकअफ र बिकास दाहालको सम्पादन छ । हेरौं भिडियोः

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड