‘फुलैफुल’मा नम्रता र सुरेन्द्र

नायिका नम्रता सापकोटा र मोडल सुरेन्द्र बस्यालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘फुलैफुल’ बोलको गीतको म्युजिक भिडियोमा नम्रता र सुरेन्द्रको अभिनय छ । नृत्य निर्देशक सुरेन्द्रले पछिल्लो समय म्युजिक भिडियोमा आफैले अभिनय गर्न थालेका छन् । यसअघि पनि उनले धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । निमुखा युवराजको शब्द, कल्याण सिंहको संगीतमा बनेको गीतलाई ऋतु शर्माले आवाज दिएकी छिन् । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् ।

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड