कार्टुन्ज क्रु को ‘दन्ते मोहनी’मा अलग अलग भेषमा क्रुका सदस्य

कार्टुन्ज क्रुको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक दन्ते मोहनी बोलको गीतमा सचिन फुयाँलको स्वर छ भने शब्द र संगीत श्री थापा मगरको छ । बालकृष्ण स्वेच्छाचार्यको एरेन्जमा तयार भएको गीतमाको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । भिडियोमा क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा बाहेकका सदस्यहरुले चर्चित ब्यक्तित्वहरुको मुकुण्डो लगाएका छन् । हेरौँ भिडियोः

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड