‘टपलेस’देखी ‘ब्रालेस’सम्मका कैयौँ तस्विरहरुले भरिएको छ यी सुन्दरीको इंस्टाग्राम, तपाई पनि हेर्नुस्

हलिउड मोडल डेमी रोज प्रायजसो आफ्नो नयाँ–नयाँ स्टाईलको कारण चर्चामा आईरहने गर्छिन् । हालै यी सुन्दरीले स्किन टाइट जंवसुट लगाएको कारण चर्चामा आएकी छिन् । योपटक डेमी आफ्नो हट लुकको कारण फेरी चर्चामा आएकी हुन् । डेमी हालसालै सुपरमार्केटमा सामान किन्नको लागि पनि पुगेकी थिईन् । हेरौँ फोटोहरुः

डेमीलाई तलको लिंकबाट इंस्टाग्राममा पछ्याउन सक्नुहुन्छ ।

When your friends try and make you laugh mid shot…

A post shared by Demi Rose (@demirosemawby) on

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड