अमिताभको जन्मदिन आज, जवानीमा यस्ता देखिन्थे ( फोटो फिचर)

बलिउड महानायक अर्थात बिग बि भनेर चिनिते अमिताभ बच्चन ७६ वर्ष लागेका छन् । सन् १९४२ अक्टुबर ११ मा जन्मिएका अमिताभ बलिउडका सबैभन्दा सम्मानित अभिनेता हुन् । आज बलिउड जुन रुपमा विश्वमा चिनिएको छ त्यसको पछाडि अमिताभको भूमिका सबैभन्दा महत्वपुर्ण छ । ७६ वर्ष प्रवेश गर्दै गर्दा अमिताभले जन्मदिन नमनाउने बताएका छन् । तर उनले विहानै देखि आफ्नो घर बाहिर उनको एक झलक हेर्नको लागि प्रतिक्षा गरिरहेकाम फ्यानहरुसँग भेटघाट गरिरहेका छन् । एक छोरा र एक छोरीका पिता अमिताभले सयौँ हिट फिल्ममा दिएका छन् ।

 

 

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड