‘मेरी बास्सै’ का राजु मास्टरको नयाँ भिडियो, श्रीमतिसँग झगडा

‘मेरी बास्सै’ का चर्चित पात्र राजु मास्टरले अभिनय गरेको नयाँ भिडियो सार्वजनिक भएको छ । ‘ह्वाट’ नामक युट्युब रिलिजको ९ औँ एसिोड युट्युबमा रिलिज भएको छ । मेरी बास्सैबाट चर्चा कमाएका राजु मास्टरले ‘मास्टर टिभी’ आफ्नै युट्युब च्यानल पनि खोलेका छन् । उनले उक्त सिरिज ‘मास्टर टिभी’ बाट युट्युबमा अपलोड गरेका छन् ।

मेरी बास्सैमा बुढो ब्यक्तिको गेटअपमा देखिँदै आएका ‘राजु मास्टर’ लाई ह्वाट मा भने ओरिजिनल रुपमा हेर्न सकिन्छ् । ‘ह्वाट’ ले घर परिवारमा हुने झैझगडा, मनमुटाव र श्रीमान श्रीमति बीचको द्धन्द्धलाई रमाइलो रुपमा प्रस्तुत गरेको छ । जसमा राजु मास्टर सहित थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । हेरौँ, ‘ह्वाट’ को ९ औँ एपिसोड ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड