‘नेपाल आइडल’ बुद्ध लामाको ‘रातो टिका’ रिलिज

‘नेपाल आइडल’ बुद्ध लामा र गायिका मेलिना राईको स्वरमा रहेको गीत रातो टिका सार्वजनिक भएको छ । बुद्ध लामाको आवाजमा यसघि ‘सानी नरिसाउ न’ बोलको गीत सार्वजनिक भएको थियो । यसपटक भने बसन्त सापकोटाको संगीतमा उनले ‘रातो टिका’ बोलको गीत गाएका छन् । गीतको म्युजिक भिडियोमा भिमफेदी गाईजले फिचरिङ गरेको छ । म्युजिक भिडियोलाई ‘भद्रगोल’ का चर्चित पात्र ‘काकु’ अर्थात दिपक आचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको गीतलाई सुदिप बरालले छायांकन गरेका छन् ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड