युट्युबमा रिलिज भयो ‘ए मेरो हजुर २’, हेर्नुहोस् पुरा फिल्म

फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक गरिएको छ । यो फिल्म अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । सुहाना इन्टरटेनमेन्टको ब्यानर र सुनिल कुमार थापाको लगानीमा बनेको फिल्म हरिहर अधिकारीको लेखन र सामिप्याराज तिमिल्सेनाको पटकथा र संवाद रहेको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाको मुख्य भूमिका रहेको छ । साम्राज्ञी र सलिनसंगौ सलोन बस्नेत, विल्सन विक्रम राई, बुद्धि तामाङ, बालकलाकार अनुभव रेग्मी, अम्बर सुवेदी, सुमन पौडेल, अजस्र ढुङ्गाना, अनुराग कुवेर लगाएतका कलाकालहरुले फिल्ममा अभिनय गरेको छ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड