रोमान्टिक ‘प्रेम पत्र’ सार्वजनिक (भिडियो सहित)

संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत ‘प्रेम पत्र’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।  रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन ।  गीत निकै सुन्दर बनेको छ । 

गीतमा बालापनको याद समेत दिलाइएको छ ।  गीतलाई निर्देशन कुसल सम्पादक निसान घिमिरेले गरेका हुन् ।   उनि पछिल्लो समय निर्देशनमा व्यस्त छन् ।  भिडीयोलाई काठमाडौँ आसपासमा खिचिएको हो ।  म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन, बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड