गायक प्रमोद खरेलको आधुनिक गीत ‘तिम्रो मनको नगरीमा’ (भिडियो)

आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरी को शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरी को संगीत रहेको छ ।
उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोटा ले अभिनय गरेका छन्। भिडियोलाई प्रियसी म्युजिक ले निमार्ण गरेको हो ।  उत्तम हुमागार्इँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड