‘लै बरिको भाकामा’ जुना र सुरेन्द्र

नृत्य निर्देशक एवं मोडल सुरेन्द्र बसेल र जुना सुन्दासको अभिनय रहेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । ‘लै बरिको भाकामा’ बोालको गीतमा सुशिला स्वदेनले आवाज दिएकी छिन् । बिके श्रेष्ठको शब्द रहेको गीतलाई सुन्दर लामाले संगीत गरेका छन् । मोडल सुरेन्द्र बसेलले नै निर्देशन गरेको भिडियोलाई युट्युबमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड