अनमोल केसी अमेरिका प्रस्थान

युवास्टार अनमोल केसी अमेरिका प्रस्थान गरेका छन् । नेपालमा ‘ब्याचलर बन्टी’ चलचित्र छाडेको चर्चा सेलाउन नपाउँदै उनी मंगलबार राती २ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अमेरिका उडेका हुन् । उनी आफ्नो आउँदो चलचित्र ‘ए मेरो हजुर ३’को एक गीतको सुटिङका लागी अमेरिका लागेका हुन् ।


अनमोलले ‘ब्याचलर बन्टी’ चलचित्रको बिषयमा बोल्दै एअरपोर्ट मै भने ‘हो मैले अहिले चलचित्र गर्दिन भनेकी हो ।’ साथै उनलाई सञ्चारकर्मिहरुले तपाईको ठाउँमा कसले गर्दा हुन्छ त कुनै सल्लाह भन्दा अहिले बजारमा चलेका प्रदीप, पल, सलिनमान जसले गर्दानि हुन्छ भन्दै उत्तर दिए । साथै उनले नायिका सारा सिर्पालीसँगको प्रेम चर्चा मात्र चर्चामै सिमित रहेको बताए ।

    Comment Here!

संबन्धित समाचार
अपडेट
बलिउड