इभेन्ट ग्यालरी

तस्विरमा हेर्नुहोस् बानेश्वरको गाईजात्रा (फोटोफिचर)

सदाको बर्षझैँ यसबर्ष पनि बानेश्वरको गाईजात्रा सम्पन्न भएको छ । रेडियो अडियो र न्युज २४ को संयुक्त आयोजनामा गरिएको गाईजात्रामा देशका चर्चित हाँस्य कलाकारहरुले आफ्नो प्रहसन दिएका थिए । बानेश्वर ..

निखिल उप्रेतीको अंगालोमा रेखा थापा !

निखिल उप्रेतीको अंगालोमा रेखा थापा !लामो समय पछि नायिका रेखा थापा र नायक निखिल उप्रेती एकसाथ देखिएका छन्। त्यो पनि अंगालो मार्दै। बिहिवार काठमाडौँमा निखिल उप्रेतीको फिल्म ’रुद्र’को प्रिमियरमा नायीका ..

श्रीमानसँगको सेल्फीमा पूर्व मिस नेपाल (फोटो फिचर)

पूर्व मिस नेपाल उषा खड्गी र उनका श्रीमान जीपि तिमल्सिनाले आईतवार फिल्मको घोषणा गरेका छन् । फिल्मको नाम हो ’आउँदै जाँदै’ । फिल्मको निर्माण उषा खड्गीले गर्ने्छिन् भने निर्देशन जीपिले ..

‘रुद्र’की नायीका साराको बोल्ड अवतार (फोटो फिचर)

नेपाली फिल्म रुद्रबाट डेब्यु गर्न लागेकी नायिका हुन् सारा । रुद्रलाई लिएर निकै आशावादी सारा बुधवार काठमाडौँमा भएको रुद्रको प्रिमियरमा बोल्ड रुपमा प्रस्तुत भईन् । हेरौँ, उनका केहि तस्विरहरु ।