गज्जब टि.भी

म्युजिक भिडियो जम्दै अस्मीक लम्साल

पछिल्लो समय म्युजिक भिडियोका लागि अस्मीक लम्साल सबैको रोजाईमा पर्न थालेका छन् । सानै देखि अभिनयमा रुचि राख्ने अस्मीकले एक दर्जन बढि म्युजिक भिडियोमा काम गरिसकेका छन् । दाङ घर ..

शिवहरी पौडेलको कारण झगडा भएको थियो ‘६ एकान ६’को सुटिङमा, माग्नेले खोले भित्री कुरो

हाँस्यकलाकारहरुको चलचित्र ‘छक्का पन्जा २’ को प्रदर्शन मिती नजिकिएसँगै चलचित्रका कलाकारहरुका प्रचारप्रसारको दौडधुपमा लागेका छन् । असोज ११ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रमा देशमा स्टार कलाकारहरुको अभिनय रहेको छ । ..

‘छक्का पन्जा २’ भन्दा ‘छक्का पन्जा’ नै राम्रोः दीपकराज गिरी

गतबर्ष प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ को सिक्वेलको रुपमा आउन लागेको चलचित्र ‘छक्का पन्जा २’ आगामी असोज ११ गते प्रदर्शन हुदैँछ । चलचित्रका सबै सीनहरु छायांकन भएर पोस्ट प्रोडक्सनको काम ..

झक्कड थापाको अझै याद आउँछः ईन्दिरा जोशी (भिडियो)

नेपाल आईडलकी निर्णायक ईन्दिरा जोशीले आईलमा सहभागी झक्कड थापाको अझै याद आउने बताएकी छिन्। आईडलमा झक्कड थापाले दिएकोे प्रस्तुति पनि आफुलाई रमाईलो लागेको ईन्दिराको भनाई छ। गज्जबको अनलाईनसँग कुराकानी गर्दै ..

राजेश पायलले खोले नेपाल आइडलको भित्री कुरा

सर्वप्रिय गायक राजेश पायल राईले नेपाल आइडलको भित्री कुरा बताएका छन् । नेपाल आइडलमा सहभागि भएर प्रतिक्रिया दिएपछि निकै चर्चा र प्रशंसा कमाएका उनले आफुले बोलेका कतिपय कुरा काटीएको गुनासो ..

बिहे नगर्ने दीपाको निश्कर्ष

छक्का पञ्चा २ को चर्चा अहिले व्यापक छ । निर्माण घोषणासँगै प्रतिक्षित बनेको चलचित्रको गीत रिलिजपश्चात चर्चा अझै चुलीएको छ । सार्वजनिक दुबै गीतले चोरीको आरोप खेप्नु पर्यो । पहिलो ..

चलचित्र मेला को गीत सार्वजनिक, हिट होला कि नहोला ?

चलचित्र मेलाको गीत सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको उपस्थितिमा गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतसँगै चलचित्रको प्रर्दशन मिति पनि तय गरिएको छ । कार्तिक ..

प्रियंका मन पराउने खुमनलाई खड्काजीले गाउन लगाए यस्तो गीत (भिडियो)

नेपाली लोकदोहोरी क्षेत्रका चल्तीका र लोकप्रिय गायक हुन् खुमन अधिकारी । पछिल्लो समय गीतसंगीत रेकर्ड र स्टेजका कार्यक्रमहरुमा ब्यस्त उनी नेपाल सांगितिक क्षेत्रमा बिगत लामोसमयदेखी सक्रिय छन् । ‘नरोउ भन्ने ..

सुरजकै साथीले खोले सुरजका गोप्य कुरा!

चर्चित गायन रियालिटि शो ‘नेपाल आईडल’को टप ६ बाट बाहिरिएका सुरज थापाको चर्चा यतिबेला ब्यापक छ। ‘नेपाल आईडल’ बन्न सक्ने ब्यक्ति भनि निर्णायकको प्रशंसा पाउँदा पाउँदै पनि दर्शकहरुको भोटको आधारमा ..

चरि जस्तै उड्न खोज्दै प्रियंका कार्की (भिडियो)

चर्चित अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छिन् । मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला ..