गज्जब टि.भी

भलिबल खेलाडी सिपोराले दिईन् ,चलचित्रलाई जुवाको संज्ञा

राष्ट्रिय भलिबल खेलाडीको रुपमा परिचित सिपोरा गुरुङ नायिकाको परिचय थप्ने प्रयासमा छिन् । दुईवटा चलचित्रमा यस अघि नै अभिनय गरीसकेकी उनले तेश्रो चलचित्र भूईँमान्छेमा कलेज पढ्ने किशोरीको भूमिका निर्वाह गरेकी ..

तक्मेको जेल पर्दाको अनुभव

हाँस्यकलाकार, निर्माता तथा नायक विल्सन विक्रम राई जीवनमा अनेकौँ हण्डर र ठक्कर खाँदै उचाईमा पुगेका कलाकार हुन् । सुख र दुखका अनुभवको खातमा उनीसँग जेल परेको अनुभव पछि छ । ..

‘प्रेमगीत’का प्रदीप बन्दैछन्, दीपेन्द्र सरकार

चलचित्र ‘प्रेमगीत’बाट चर्चा र लोकप्रियता कमाएका नायक प्रदीप खड्का दीपेन्द्र सरकार बन्ने भएका छन् । सन्तोष सेनको लगानीमा निर्माण हुन लागेको चलचित्रमा प्रदीप, स्वर्गिय दीपेन्द्र विर विक्रम शाहदेवको भूमिकामा देखिन ..