गीत संगीत

यता काठमाडौँमा अशोक दर्जीको नयाँ गीत रिलिज उता बाजुरामा ध्रुब बिकको यस्तो हालत

पछिल्लो समय बालबालिकादेखि बूढापाकासम्मले मानिसको अनौठा प्रतिभा हेर्न लालयित बन्ने गरेकाले पनि सम्भावना बोकेका प्रतिभाले सामाजिक संजालको माध्यमबाट छोटो समयमा नै उपलब्धि हासिल गरिरहेका छन। यसको पछिल्लो उदाहरण हुन् झापाका ..

करोड भ्युज बटुल्ने २०७४ का हिट आधुनिक गीत

फर्केर हेर्दा २०७४ सालमा नेपाली गीत संगीतले राम्रो भड्को मार्यो । धेरै नेपाली गीतहरु करोड क्बलमा प्रवेश गरे । पछिल्लो समय गीतको लोप्रियता युट्युबमा हेरिएको भ्युजको आधारले मापन गरिन्छ । ..

‘रुपै मोहनी’का संगीतकार टंकको अर्को काण्ड, दुरुस्तै चोरे बंगलादेशी गीत (प्रमाणसहित)

संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चामा छन् । चलचित्र ‘शत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक भएपछि चर्चामा आएका टंक सकारात्मक भन्दा पनि नकारात्मक कारणले बढि चर्चामा ..

२५औँ रजत महोत्सबमा देशभर प्रस्तुती दिदैँ नेपथ्य ब्याण्ड

नेपथ्य ब्याण्डले नेपालका तीन सहरमा सांगीतिक कार्यक्रम तय गरेको छ । स्थापनाको २५ आँै रजत महोत्सव मनाउदैँ गर्दा ब्याण्डले सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । ब्याण्डले केहि समय अघि मात्र ..

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

वरिष्ठ संगीतकार तथा गायक चन्द्रराज शर्माको ७४ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित शर्माको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ..

यस्तो पो देउसी …. एक पटक अवश्य सुन्नुहोस्

युट्युबमा नेपालकै पहिलो देउसी गीत भनेर एउटा अडियो गीत निकै भाइरल भईरहेको छ । वि.सं २०४२ सालमा रेर्कड भएको भनिएको उक्त देउसीको शब्द संकलन शिवनारायण जोशीले गरेका हुन् । शिवनारायण ..

कन्दरा ब्यान्डको ‘बोलुँ की नबोलुँ’ (भिडियो)

कन्दरा ब्यान्डको नयाँ गीत ‘बोलुँ की नबोलुँ’ सार्वजनिक भएको छ । वर्षौँ पछि एल्बममा रहेको ‘बोलुँ की नबोलुँ’ गीतमा सफल कार्की र अर्चना कार्कीको अभिनय छ । गीतमा विवेक श्रेष्ठले ..

जनार्दन शर्मालाई भेट्न किन गए बद्री पंगेनी

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गीत संगितमा आएको विकृतिवारे गृहमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । मंगलबार गृहमन्त्रालयमा पुगी लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी सहितको टिमले गृहमन्त्री जनार्दन शर्माको ..

रिलिजको तयारीमा लवटको ‘माया मेरी साह्रै राम्री’।

‘टोखा बजार’ बोलको गीतले चर्चामा आएका गायक बीर कृष्ण लवट ‘म त होइन तिम्रो’ गीत लिएर नेपाली गीत संगीतको क्षेत्रमा पुनः कमब्याक गरिसकेका छन् । गायक लवटको सो गीतलाई दर्शक ..

सकियो अञ्जु पन्त एकल साँझ (फोटोफिचर)

दर्जनौं लोकप्रिय गीतकी गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझ सम्पन्न गरेकी छिन् । अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जु एकल गायनका लागि प्रस्तुत भएकी हुन् । ..