म्युजिक भिडियो

रोमान्टिक ‘प्रेम पत्र’ सार्वजनिक (भिडियो सहित)

संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत ‘प्रेम पत्र’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।  रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का ..

गायिका निशु ढकालको’आयो तिहार लिएर देउसी'(भिडियो सहित)

हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको रन्को शुरु भएको छ । तिहार नजिकिदैं गर्दा तिहारमा घन्किने देउसी–भैलोका गीतहरु पनि नयाँ–नयाँ आइरहेका छन् । यही बीचमा गायिका निशु ढकालले अहिले सम्मकै उत्कृष्ट ..

‘नेपाल आइडल’ बुद्ध लामाको ‘रातो टिका’ रिलिज

‘नेपाल आइडल’ बुद्ध लामा र गायिका मेलिना राईको स्वरमा रहेको गीत रातो टिका सार्वजनिक भएको छ । बुद्ध लामाको आवाजमा यसघि ‘सानी नरिसाउ न’ बोलको गीत सार्वजनिक भएको थियो । ..

प्रथम खड्काको निर्देशनमा ‘म त गाउँले ठिटो’, जुना र बसन्तको अभिनय

प्रथम खड्काको निर्देशनमा बनेको ‘म त गाउँले ठिटो’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित मोडल जुना सुन्दाश र गायक तथा मोडल बसन्त थापाले अभिनय गरेका छन् ..

प्रियंका र पुष्पल एउटै म्युजिक भिडियोमा

 नायिका प्रियंका कार्की र नायक पुष्पल खड्काको अभिनय रहेको गीत सार्वजनिक भएको छ । ‘दिल टुटे भन्दा बढ्ता’ बोलको गीतमा सुरज मानन्धरको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा ..

‘पहिलो नम्बर’पछि गायक डेबिट शंकरको नयाँ धमाकेदार गीत

चर्चित गायक डेबिट शंकरको ‘सलल बगेको पानी’ बोलको नयाँ गीत सार्वजकि भएको छ । “छक्का पञ्जा ३” को हिट गीत पहिलो नंम्बरमा पछि उनको नयाँ गीत सलल बगेको पानी युट्युबमा ..

सोनीयाको ‘मैले मात्र’ सार्वजनिक

गायिका सोनीया पाण्डेको ‘मैले मात्र’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा नायक बिनोद न्यौपाने र बिनिता ओली देखिएका छन् । प्रेम वियोगका शब्दहरु ..

‘धन हुनेलाई मन’ बोलको गीत सार्वजनिक

‘धन हुनेलाई मन’ बोलको नयाँ मेलोडी गीत सार्वजनिक भएको छ । गीतमा भावना राईले आवाज दिएकी छिन् । केशर विश्वकर्माले लेखेका शब्दमा प्रदीप लामाले संगीत भरेका छन् ।

मेलिना राईको ‘दशै तिहार’ गीत रिलिज

नेपालीहरुको महान चाड दशै तिहार नजिकिँदै गर्दा मेलिना राईकोदशैं सम्बन्धि नयाँ गीत सार्बजनिक भएको छ। ‘कति म सम्झुँ ’ बोलको मार्मिक गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत ..

गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपाने ढिकिच्याउ खेल्दै(भिडियो सहित)

चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेका गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नया गित “ढिकिच्याउ” को  म्युजिकभिडियो सार्बजनिक भएको छ l  नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपालीगित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेले फरक शैलीको गित सांगीतिक बजारमालिएर आएका छन् l गायक सन्दिप न्यौपानेको शब्द, संगीतकार गोबिन्द मधुर आचार्यको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार टंक केसीले छायांकन गरेका हुन् भने निर्देशकसुनिल क्षेत्रिले निर्देशन गरेका हुन् l भिडियोलाई बिकाश ज्ञवालिले सम्पादन गरेका छन l म्युजिक भिडियोमा नायिका खुस्बु खड्का तथा ठिटोज एण्ड टिम र सुनिल क्षेत्रिको दमदारअभिनय र नृत्य देख्न सकिन्छ l भिडियो हेर्नुहोस :