म्युजिक भिडियो

“ए कालु”मा गायक सरोज ओली र प्रियंकाको जोडि (भिडियो सहित)

प्रियंका कार्की रसरोज ओली अभिनित “ए कालु” बोलको म्युजिक भिडियो रिलिज भएको छ। चर्चित गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् ।“तिमीलाई देखेपछि आई लभ यु”,“जता ..

राष्ट्रियता बोकेको ‘मेरो देश’ (हेर्नुहोस् भिडियो)

राष्टि«यता बोकेको गीत मेरो देशको म्युजीक भिडीयो सार्बजनिक भएको छ । गायक तुलसी सिवाकोटीले स्वर भरेको गीतलाई प्रविन प्रो ले संगीत भरेका छन् । रोजी राईले गीतलाई लेखेका हुन् । ..

गायक राजु लामाको स्वरमा ‘सरसर…..’ गीत सार्वजनिक

एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…..’ वोलको लोक तथा पप गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको सुमधुर स्वर ..

पुष्कल शर्मा र शान्ति श्री परियारको ‘सगैँ जिउने कसम खायौ किन’ (भिडियो सहित)

गायक पुष्कल शर्मा र गायिका शान्ति श्री परियारको आवाजमा‘सगैँ जिउने कसम खायौ किन’ सार्बजनिक भएको छ । भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा आपसमा प्रेमी प्रेमीका विचमा उत्पन्न ..

आँचलको पछाडी सुजन र भिमफेदी गाइज

नेपाली म्युजिक भिडियोमा फेरी दुईवटा डान्स ग्रुप एकैसाथ देखिएका छन् । भारतको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’ बाट चर्चा कमाएका सुजन मार्फा तामाङको ‘एलिड २० क्रिउ’ र ‘भिमफेदी गाइज’लाई ..

युट्युब ट्रेन्डिङमा तक्मे र कुल्फीवालाको भाइरल म्युजिक भिडियो

कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । ..

‘बिती जाने’मा हिमाल र अस्मिताको लोभलाग्दो प्रेम (भिडियो)

गायक तथा मोडल हिमाल श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘बिती जाने’ बोलको म्युजिक भिडियोमा उनले मोडल अस्मिता केसीसँग प्रेमिल दृश्यहरु दिएका छन् । गायनमा भने हिमाललाई ..

सरकारसँग गुनासो गर्दै भिमफेदी गाईजले ल्यायो ‘ए सरकार’

भिमफेदी गाईजले सरकारसँग गुनासो गर्दै एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ । सार्वजनिक ‘ए सरकार’ बोलको गीतको भिडियोमा भिमफेदी गाईजको गज्जबको अभिनय र डान्स छ । हेरौँ भिडियोः बिकास पाण्डेको ..

हरेक खुसीमा बर्षासँग हाँस्ने महेशको चाहना, पुरा होला त ?

बर्षा शिवाकोटी र महेश खड्काको अभिनय रहेको ‘मेरो हर खुशीमा’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । बिप्लब चापागाईको स्वर रहेको सार्बजनिक गीत बिसाल गौतमको स्वर तथा संगीत सुन्न सकिन्छ ..

भिमफेदी गाईज र जुना सुन्दासको ‘चुन सुपारी’

भीमफेदी गाइज र जुना सुन्दासको नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ । ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरमा गायिका पारु ढकाल र मनिस रेशको स्वर रहेको छ । गीतमा दिनेश ..