म्युजिक भिडियो

राजमान तामाङको ‘अल्लारे जोवन’ !

यतिबेला चलचित्रको गीत संगीतले अलि धेरै नै मार्केट लिइरहेको अवस्था छ। त्यस माथि अहिले त नेपाली चलचित्र भित्र पनि एल्बमको गीतहरु समावेश गरिन थालिएको छ। यस्तै एउटा सांगीतिक एल्बमको गीत ..

लोक सेलो लिएर आइन् गायिका रेश्मा बम्जन

गायिका रेश्मा बम्जन आफ्नो पहिलो गीत ‘डम्फू र सेलो…’ लिएर दर्शकमाझ आएकी छिन् । लोक सेलो शैलीको उक्त गीतको म्युजिक भिडियो कम समयमै दर्शकको रोजाइमा परेको छ । विगत केही ..

सुमन सागरले ल्याए तीज गीत ‘भुरुरु उड्यो रानी चरी’

हिन्दु महिलाको चाड तीज जती नजिकिदै छ, यससम्बन्धी गीत–संगित पनि त्यति नै घन्किरहेका छन् । यसैविच सुमन सागर ले पनि आफ्नो तीज गीत बजारमा ल्याएका छन्। उनको ‘भुरुरु उड्यो रानी ..

सुरजको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरुमाझ निकैनै चर्चाको विषय बनेको छ नेपाल आइडल । यसैविच नेपाल आइडलको प्रतिस्पर्धामा निकै नै चर्चा कमाइरहेका गायक सुरज थापाको गीतको भिडियो सार्वजनिक भएको छ ..

सरस्वतीको रक शैलीको तीज गीत सार्वजनिक

पप गायिका सरस्वती लामाले पहिलो पटक गाएको रक शैलीको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रायः लोक शैलीका तीज गीतहरु ..

पलसँग अभिनेत्री स्वस्तिमा भिरको बाटोमा किन ?

बरिष्ठ संचारकर्मी सूरज श्रेष्ठको निर्देशन रहेको एक आकर्षक म्युजिक भिडियो सार्वजनिक भएको छ । रोनन सुब्बाको स्वर रहेको ‘भिरको बाटो’ बोलको उक्त गीतमा ‘कुटुमा कुटु..’ गीतबाट अहिले अहिले चर्चामा रहेकी ..

सुसनको भिडियोमा माला लिम्बुको छमछमी

‘सोल्टिनी…’ गीत गाएर लोकप्रिय भएका गायक सुसन साम्सोहाङ लिम्बुले आफ्नो जन्मदिनको अवसर पारेर हिजो बुधवार आफ्नो नया“ गीत ‘तिम्रै लाग्छ पिर…’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिम्रै लाग्छ ..

‘ढुंगेधारामा’ दुर्गेश थापाको रोमान्स !

लोकप्रिय मोडल एवं गायक दुर्गेश थापाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। दुर्गेश थापाकै शब्द र संगितमा बनेको ‘ढुंगेधारामा हामी आफ्नै पारामा’ बोलको गीत आईतवार युटूबमा रिलिज गरिएको हो। भिडियोमा ..

राता मकैले चुनाव हारेपछि….(भिडियो)

हास्य कलाकार किरण केसी चुनावमा पराजित पात्रकोरुपमा देखिएका छन् । गायत्री थापा र कोपिला छिनालको गीत ‘चुनाव…’ को म्यूजिक भिडियोमा केसी पराजित पात्रकोरुपमा देखिएका छन् । दिग्गज द्यौरालीको शब्द र ..

‘सिंगापुरे सारी’ पाएपछि अञ्जनीले के गरिन् ? (भिडियोसहित)

तीजका अवसरमा मनकुमारी सुनार र हेमराज अधिकारीले ‘सिंगापुरे सारी…’ बोलको गीतको म्यूजिक भिडियो ल्याएका छन् । मनकुमारी, हेमरा र नविन परियारको आवाज रहेको गीत दीपक थापाले लेखेका छन् । म्यूजिक ..