म्युजिक भिडियो

कार्टुन्ज क्रु को ‘दन्ते मोहनी’मा अलग अलग भेषमा क्रुका सदस्य

कार्टुन्ज क्रुको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक दन्ते मोहनी बोलको गीतमा सचिन फुयाँलको स्वर छ भने शब्द र संगीत श्री थापा मगरको छ । बालकृष्ण स्वेच्छाचार्यको एरेन्जमा तयार ..

एलिना र हर्कुलसको स्वरमा आयो ‘छोएर मलाई’

गायिका एलिना बिष्ट र गायक तथा संगीतकार हर्कुलस बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘छोएर मलाई’ सार्वजनिक भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा माया र प्रेमको सुन्दर भावलाई देखाउन ..

‘फुलैफुल’मा नम्रता र सुरेन्द्र

नायिका नम्रता सापकोटा र मोडल सुरेन्द्र बस्यालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘फुलैफुल’ बोलको गीतको म्युजिक भिडियोमा नम्रता र सुरेन्द्रको अभिनय छ । नृत्य निर्देशक सुरेन्द्रले पछिल्लो समय ..

साहित्यकार अमर न्यौपानेको गीतमा पल अशक्त, सम्हाल्दै सृष्टि

कुशल भिडियो सम्पादक निशान घिमिरेको निर्देशनमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो महल’बोलको म्युजिक भिडियोमा पल शाह र सृष्टि खड्कालाई फिचरिङ गरिएको छ । हरि लम्सालको संगीत रहेको ..

‘रबि लामिछाने जिन्दावाद !’ गीत सार्वजनिक

रबि लामिछाने अहिलेका चर्चित सेलिब्रेटी संचारकर्मी हुन् । उनले ‘न्युज २४’ टेलिभिजनमा कार्यक्रम ‘सिधा कुरा जनतासँग’ संचालन गर्दै आईरहेका छन् । उनी यतिसम्म चर्चित भईसके की अब उनको नाममा गीतहरु ..

‘यो रेडियो नेपाल हो ।’ भन्दै सुरु भयो स्वस्तिमाको ‘काजीको घोडा’

नायिका स्वस्तिमा खड्का पछिल्लो समय चलचित्रको साथमा म्युजिक भिडियोहरुमा पनि खुब देखिन थालेकी छिन् । यस्तै क्रममा अहिले उनको एउटा म्युजिक भिडियो रिलिज भएको छ । ४० बर्ष पुरानो कथामा ..

महेशको ‘नाच फिरिरी’मा निस्चल र स्वस्तिमाको जोडी

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का अभिनित ‘नाच फिरिरी’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । बिभिन्न समयमा यो जोडी एक साथ चलचित्रको पर्दामा आउने कुराले चर्चा ..

‘झिमझिम गर्ने परेली’मा म्युजिक्कली क्वीन रेश्मा (भिडियो)

तपाईको हातमा मोबाल छ रु छ भने म्युजिकल्ली र इन्स्ट्राग्राम एप्प पक्कै पनि चलाएकै हुनु पर्छ । यदी तपाई म्युजकल्ली एप्प युजर हुनुहुन्छ भने रेश्मा घिमिरेलाई तपाइले नचिन्ने कुरै भएन ..

‘मलाई बाँच्न देऊ’ अविवाहित आमाको कथा म्युजिक भिडियोमा

‘मलाई बाँच्न देऊ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोले बलात्कारमा परेकी एक महिला र उनको सन्तानप्रतीको चाहलाई अभिब्यक्त गर्न खोजेको छ । प्रेगिसा पौडेलले गाएको गीतलाई महेश ..

सन्दीप भन्दैछन् ‘उदास थियो’, भिडियो सार्वजनिक

चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको ‘उदास थियो’ बोलको गीतमा उनको स्वर रहेको छ । बिनोद ..