म्युजिक भिडियो

मन्जु र सन्तुको गीतमा निता र दीपेन्द्रको ‘छम्म छम्म’ (भिडियो)

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आसिश ..

तीज गीतमा ‘विकृती’ ल्याएर आइन् ज्योती मगर (भिडियो सहित)

गायिकाद्वय भूमिका गिरी र ज्योति मगरको स्वरमा रहेको तिज गीत ‘विकृति’ सार्वजनिक भएको छ । नेत्र आर्यलको शब्दमा रहेको यो गीतलाई खेम सेञ्चुरीको संगीत रहेको छ । प्रकाश भट्टराईको निदेर्शनमा ..

‘युएस बाङ्ला’ एयर दुघर्टनाको कारुणीक कथा अब भिडियोमा

गत फागुनमा काठमाण्डौँको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भएको ‘युएस बाङ्ला’ एयरको बिमा दुर्घटनामा परेकाहरुको कारुणीक कथामा म्युजिक भिडियो बनेको छ । गंगा गौतम आचार्यको स्वरमा रहेको ‘घिन घिन मादल’ बोलको गीतमा ..

तीजको गीतमा सरोज खनाल

अभिनेता सरोज खनाल अभिनित तीज गीतको भिडियो सार्बजनिक भएको छ । केहिदिन अघि सार्वजनिक भएको भिडियोमा उनलाई श्रीमतीका रुपमा अभिनेत्री शिलास्मा मल्लले साथ दिएकी छिन् । म्युजिक संसार नेपालको प्रस्तुती ..

आँचललाई पाउन दुई युवाको ‘निवेदन’ (भिडियो)

नायिका आँचल शर्मा नेपाली चलचित्र क्षेत्रमा जति चर्चित छन् त्यति नै म्यूजिक भिडियोमा पनि छन् । उनि अभिनित प्राय: भिडियो सफल छन् । यसै मेलोमा आँचल अभिनित नयाँ म्यूजिक भिडियो ..

रबि लामिछानेको तारिफमा बन्यो रबि लामिछाने गीत, यस्तो बन्यो भिडियो

संचारकर्मी रबि लामिछानेको तारिफ गरेको गीत सार्वजनिक भएको छ । केहिदिन अघि युट्युबमा सार्वजनिक गीतलाई अहिलेसम्म १ लाख ९० हजारभन्दा बढीले हेरिसकेका छन् । बसन्त लम्साल र शकुन्तला ढकालको स्वरमा ..

प्रताप दासको नयाँ गीत सार्वजनिक, यस्तो बन्यो भिडियो

नेपाल आइडलका सेकेण्ड रनरअप गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ। प्रतापकाे स्वरमा रहेको नयाँ गीत ‘लेखे एउटा’ को भिडियो सार्वजनिक भएको हाे । भिडियोमा दुई प्रेमीको बाल्यकालीन समयदेखि युवावस्थासम्मको प्रेमलाई देखाइएको ..

‘जीवन कहानी’ म्युजिक भिडियो सार्वजनिक

विनोद लामाको लय तथा शब्द रहेको लोक दोहोरी गीत ‘जीवन कहानी’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । चाहे लोक गीत होस या आधुनिक मार्मीक शब्दहरुको सँगालो बुनेर यस्ता गीत ..

घर बसेर गज्जबले मोटाए कपिल, चिन्नै पर्छ मुस्किल

भारतीय कमेडियन कपिल शर्मा लामो समयको अन्तरालपछि एयरपोर्टमा देखिएका छन् । एयरपोर्टबाट बाहिरिएको उनको फोटोमा उनलाई चिन्नै मुस्किल पर्ने भएको छ । उनको तौल पहिलेभन्दा एकदमै धेरै बढेको छ भने ..

शुशांतकी ‘मंगली’ बनिन् आँचल

भारतीय टेलिभिजज शो ‘स्टार प्लस’को चर्चित कार्यक्रम डान्स प्लसमा आफ्नो कला र देखाएर चर्चित बनेका शुशांत खत्रीको अभिनय रहेको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मंगली’ बोलको भिडियोमा ..