सिनेमा

‘कक्रोज’को जन्मदिन आज, कोरस गर्दा गर्दै बने लोकप्रिय कलाकार

‘भद्रगोल’का लोकप्रिय पात्र’कक्रोज’को आज जन्मदिन परेको छ । २०४६ साल माघ १४ गते जन्मिएका ‘कक्रोज’को वास्तविक नाम हरिश निरौला हो । तर भद्रगोलमा उनले निर्वाह गर्ने पात्र ‘कक्रोज’ यति हिट ..

बलिउडबाट उदाएका सुनिल थापा !

अभिनेता सुनिल थापा यस्ता नेपाली अभिनेता हुन् जस्ले आफ्नो फिल्मी करिअरको सुरुवात बलिउडबाट गरे। बलिउड फिल्ममा राम्रो संभावना हुँदा हुँदै पनि उनले नेपाली फिल्म उद्योगका लागि ठुलो योगदान दिएका छन् ..

निखिललाई ७ तलाबाट हामफाल्न लगाउने निर्देशक

कलाकार तथा निर्देशक देशभक्त खनालको आफ्नै परिचय छ । उनले ५० को हाराहारीमा टेलिसिरियल र त्यतिकै हाराहारीमा फिल्म पनि खेलेका छन् । उनले आधा दर्जन फिल्मको निर्देशन पनि गरेका छन् ..

‘कलाकारिताका बा’

“बा नमस्कार” भन्दै म उनको छेउमा पुगेँ । पुषको चिसो मौसम, शोफमा बसेर उनी चिया पिउँदै थिए । फोनमा उनले कुरा गरि सक्नु र मैले नमस्कार गर्नु एउटै समय परेछ ..

अनमोलको जादु

करिब दुई वर्ष पछि युवा स्टार अनमोल केसी मिडिया माझ आए । माघ २६ देखि रिलिज हुन थालेको ‘कृ’ फिल्मका लागि भूमिगत जस्तै बनेका अनमोल शुक्रवार बडि गार्ड सहित पत्रकार ..

जल जस्तै जल शाह

कुनै समय नेपाली फिल्म उद्योगमा ‘हट केक’ थिईन् नायिका जल शाह । उनको चट्ट मिलेको शरिर र उत्कृष्ठ अभिनयको अझै पनि चर्चा हुन्छ । १४ वर्षको कलिलो उमेर देखि नै ..

म्युजिक भिडियोमा जम्दै मोडल जुना

मोडल जुना सुन्दासले दर्जनौँ म्युजिक भिडियो गरिसकेकी छिन् । उनले मोडलिङ क्षेत्रमा पाइला चालेको एक वर्ष पनि पुगेको छैन् । तर १५ ओटा म्युजिक भिडियो गरिसकेकी छिन् । उनी आफुलाई ..

नयाँ अनुहारः अभिनेत्री बन्ने सजनाको चाहना

मकवानपुरबाट कलाकार बन्ने सपना बोकेर आएकी सजना थापा हालै फिल्म मेकिङमा ग्रयाजुटए भएकी छिन् । कान्तिपुर फिल्म एकाडेमीबाट फिल्म मेकिङ कोर्षमा ग्रयाजुएट सजना हाल बुढासुब्बा डिजिटल प्राईभेट लिमिटेडले उत्पानद गर्न ..

गलत सुचनाको सिकार भयो ‘छक्का पञ्जा’ टिम, ऋचाको स्पष्टिकरण–”मैले दर्शकलाई मुर्ख भनेकी छैन् ।”

नायिका ऋचा शर्माले आफुले दर्शकलाई मुर्ख नभनेको स्पष्टिकरण दिएकी छिन् । मिडियामा ऋचाले दर्शकलाई मुर्ख भनेको खबर फैलिएपछि उनले फेसबुक मार्फत स्पष्टिकरण दिएकी हुन् । छक्का पञ्जा को निर्माण तथा ..

‘कालिका एफएम’ देखि सिनेमाको पर्दासम्म

वर्तमान समय नेपाली फिल्म उद्योगमा लोकप्रिय अभिनेत्रीको कुरा गर्ने हो भने त्यसमा बेनिशा हमालको नाम पनि आउँछ । राजबल्लभ कोइरालासँग ‘स्वर’ फिल्मबाट डेब्यु गरेकी बेनिशाले ‘मोक्ष’, ‘महशुस’ र ‘कालोपोथी’बाट झनै ..